First Annual Day of Go-RAN and World Radiography Day 2023, November 8

आफ्नो प्रथम बार्षिकोत्सव तथा विश्व रेडियोग्राफी दिवस २०२३ (Nov 8)मनाउने क्रममा Go-RAN ले विकिरण सुरक्षा ,स्वास्थ्य क्षेत्रमा यसको महत्व ,समुचित प्रयोग र यससंग सम्बन्धित जनचेतना र नागरिकलाई सुसूचित गराउने उद्धेश्य प्रेरित सानो प्रयास गरेको छ। उक्त अवसर पारी तयार पारिएको विकिरण सुरक्षा संग सम्बन्धित पोस्टर विभिन्न सरकारी अस्पतालको रेडियोलोजि बिभाग(एक्स-रे, सिटि स्क्यान)लगायत विकिरण जोखिमयुक्त क्षेत्र मा टासिएको छ।
साथै आफ्नो स्थापनाको वार्षिकोत्सव र विश्व रेडियोग्राफी दिवसको विशेष अवसरमा रेडियोग्राफीको क्षेत्रमा नेपालको पहिलो अन्तर्राष्ट्रिय Peer-Reviwed जर्नल “International Journal of Radiography and Radiation Sciences (IJRRS)” लई आधिकारिक प्रकाशनको रूपमा अनावरण गरेको छ।

Latest News

सरकारी रेडियोग्राफी संघको प्रथम साधारणसभा सम्पन्न
सरकारी रेडियोग्राफी संघको अध्यक्षमा रोक्का र महासचिवमा तिमिल्सिना
रेडियोग्राफी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Latest Post

सिरहा घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सिरहा, स्वास्थ्य मन्त्रालय एवम गृह मन्त्रालय लाई ज्ञापनपत्र साथ ध्यानाकर्षण
World Radiography Day celebration November 8 2022
ध्यानाकर्षण तथा सूचनामा सुधार
सरकारी रेडियोग्राफी संघको प्रथम साधारणसभा सम्पन्न
सरकारी रेडियोग्राफी संघको अध्यक्षमा रोक्का र महासचिवमा तिमिल्सिना
रेडियोग्राफी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Government Radiography Association, Nepal

Apply Now for Jobs

First Annual Day of Go-RAN and World Radiography Day 2023, November 8