First Annual Day of Go-RAN and World Radiography Day 2023, November 8

आफ्नो प्रथम बार्षिकोत्सव तथा विश्व रेडियोग्राफी दिवस २०२३ (Nov 8)मनाउने क्रममा Go-RAN ले विकिरण सुरक्षा ,स्वास्थ्य क्षेत्रमा यसको महत्व ,समुचित प्रयोग र यससंग सम्बन्धित जनचेतना र नागरिकलाई सुसूचित गराउने उद्धेश्य प्रेरित सानो प्रयास गरेको छ। उक्त अवसर पारी तयार पारिएको विकिरण सुरक्षा संग सम्बन्धित पोस्टर विभिन्न सरकारी अस्पतालको रेडियोलोजि बिभाग(एक्स-रे, सिटि स्क्यान)लगायत विकिरण जोखिमयुक्त क्षेत्र मा […]